प्रदेश नं. ७ (सुदुरपश्चिम प्रदेश) खबरहरु

दार्चुलामा धेटिए स्क्रब टाइफसका बिरामी
फाइल फोटो

दार्चुलामा धेटिए स्क्रब टाइफसका बिरामी

दार्जुला ।  जिल्लामा स्क्रब टाइफसका बिरामी भेटिएका छन् । जिल्ला अस्पताल दार्चुलाका अनुसार दुई महिला र तीन पुरुष गरी पाँच जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो । महाकाली नगरपालिकाका एक…

Continue Reading दार्चुलामा धेटिए स्क्रब टाइफसका बिरामी
सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु
फाइल फोटो

सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

सुदूरपश्चिम । कोरोना भाइरस सङ्क्रमणको पुष्टि भई सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीको गोदावरी नगरपालिका—११ का ४५वर्षीय पुरुषको आज मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले मङ्गलबार निसर्ग…

Continue Reading सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

स्वास्थ्य चौकी खाली भएपछि गाँउपालिकाको आफ्नै खर्चमा चिकित्सक नियुक्त

दार्चुला । मार्मा गाउँपालिकाले जनतालाई घर आगनमा आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न आफ्नै खर्चमा लटीनाथ स्वास्थ्यचौकीमा चिकित्सक नियुक्त गरेको छ । लामो समयदेखि जिल्ला अस्पताल नै चिकित्सकविहीन छ । गाउँपालिका…

Continue Reading स्वास्थ्य चौकी खाली भएपछि गाँउपालिकाको आफ्नै खर्चमा चिकित्सक नियुक्त

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा आज परेको थारू समुदायको पर्व अट्वारीको उपलक्ष्यमा सार्वजनिक बिदा दिइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तेजप्रकाश जोशीले प्रदेशभरिका सरकारी तथा सार्वजनिक कार्यालयमा अट्वारी पर्वका अवसरमा…

Continue Reading सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

  आज परेको थारू समुदायको पर्व अट्वारीको उपलक्ष्यमा सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार प्रदेशभरिका सरकारी तथा सार्वजनिक कार्यालयमा अट्वारी पर्वका अवसरमा आज…

Continue Reading सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

बाढीमा ज्यान गुमाएका मृतकका परिवारलाई दुई/दुई लाख

कैलाली । कैलालीको भजनीमा बाढीमा बगेर ज्यान गुमाएका तीन मृतकका परिवारलाई संघीय सरकारले राहत उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत मृतकका परिवारलाई जनही दुई/दुई लाख राहत रकम उपलब्ध…

Continue Reading बाढीमा ज्यान गुमाएका मृतकका परिवारलाई दुई/दुई लाख