सिटिइभिटीले विद्यार्थी संगठनलाई गन्दैन, यस्तै चलिरहे हामी कडा कदम उठाउछौँ : महेन्द्रजँग शाही, {अन्तर्वार्ता}
नेपालमा प्राविधिक शिक्षा प्रदान गर्ने महत्वपूर्ण अंग तथा शैक्षिक धरोहर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीइभीटिले भने जस्तो नतिजा दिन नसकेको बताइने गरिएको छ । त्यसमा पनि मन्त्रालयको हस्तक्षेप…