आज काठमाडौंबाट देशका सातै प्रदेशमा पुर्याइँदै कोरोना खोप
काठमाडौं । भारतले दिएको कोरोना खोप आज (आइतबार) काठमाडौंबाट देशका सातै प्रदेशमा पुर्याइँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले आज कोरोना खोप लिएर गाडी सातै प्रदेशमा जाने…