मौसम सम्बन्धी जानकारीहरु

आजको मौसम पूर्वानुमान

हाल देशको पूर्वी भू(भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल प्रदेश १ का…

Continue Reading आजको मौसम पूर्वानुमान

आजको काठमाडौंको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस

काठमाडौं । काठमाडौंको आजको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । उनका…

Continue Reading आजको काठमाडौंको न्यूनतम तापक्रम ४.९ डिग्री सेल्सियस

आजको काठमाडौंको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस

काठमाडौं । काठमाडौंको आजको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन गरिएको हो । काठमाडौंमा दिउँसो १८–२० डिग्री सेल्सियस…

Continue Reading आजको काठमाडौंको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस

आजको मौसम पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । महाशाखाले हाल देशको पहाडी भूभागमा आंशिक बदली भइरहेको र तराई भूभागमा हल्का…

Continue Reading आजको मौसम पूर्वानुमान

काठमाडौंको तापक्रम ५.५ डिग्री सेल्सियस, केही स्थानमा छिटपुट वर्षाको सम्भावना

काठमाडौं । काठमाडौंमा आज विहानको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । उनका…

Continue Reading काठमाडौंको तापक्रम ५.५ डिग्री सेल्सियस, केही स्थानमा छिटपुट वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान

अहिले देशभर चिसो भइरहेको छ। शुक्रबार प्रदेश १ को पहाडी भु(भागमा आंशिक बदलीको अवस्था रहेको छ भने तराई भूभागमा हुस्सु र कुहिरो लागेको छ । त्यस्तै हिमाली तथा उच्च पहाडी…

Continue Reading आजको मौसम पूर्वानुमान

बादल हटेपछि काठमाण्डौ बढेको प्रदूषण बिस्तारै घट्न थाल्यो

काठमाण्डौ । बादल हटेपछि काठमाण्डौसहित देशका विभिन्न ठाउँमा बढेको प्रदूषण बिस्तारै घट्न थालेको छ । हिजोदेखि प्रदूषण घट्न थालेको हो । हिजोको तुलनामा आज काठमाण्डौ अझै सफा देखिएको छ ।…

Continue Reading बादल हटेपछि काठमाण्डौ बढेको प्रदूषण बिस्तारै घट्न थाल्यो

आजको मौसम पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसैगरी आज बिहान देशको केहि पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको छ भने बांकी भूभागमा…

Continue Reading आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी, बुधबार दिउँसो…

Continue Reading आजको मौसम पूर्वानुमान

काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेकालेकेही दिन मर्निङ वाक नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य मन्त्रालयले मौसममा केहीदिनदेखि आएको परिवर्तनका कारण वायु प्रदूषण बढेको भन्दै मर्निङ वाक नगर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले एक अपिल जारी गर्दै यस्तो…

Continue Reading काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेकालेकेही दिन मर्निङ वाक नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह