आज पहाडी क्षेत्रका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । महाशाखाका अनुसार हाल प्रदेश न १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश देशका पहाडी भूभागमा आंशिक बदली…