राष्ट्रिय राजनीति विषयबस्तुहरु
काठमाडौं । नेकपा ९माओवादी केन्द्र०ले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक सोमबार दिउँसो १ बजे माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाइएको छ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने स्थायी कमिटी…
Continue Reading
नेकपा माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक
काठमाडौं । राष्ट्रिय सभा सांसद र मन्त्री पद दुवै गुमाएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथ ग्रहण लिन लाग्नुभएको छ । गृहमन्त्री बादलले आज (आइतबार)…
Continue Reading
राष्ट्रिय सभा सांसद र मन्त्री पद दुवै गुमाएका गृहमन्त्री ‘बादल’ले पुनः गृहमन्त्री बन्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस केन्द्रीय कार्यसमित बैठक बस्दै छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४…
Continue Reading
आज दिउँसो २ बजे नेपाली काँग्रेस केन्द्रीय कार्यसमित बैठक बस्दै
गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद गुमेको छ । उनको पद गुमेसँगै मन्त्री पदबाट पनि स्वतस् पदमुक्त भएका छन् । नेकपा माओवादी केन्द्रले चैत २७ गते बादलले दलत्याग गरेको…
Continue Reading
माओवादी छाडेका गृहमन्त्री थापाको राष्ट्रियसभा सदस्य पद गुम्यो
काठमाडौँ । जनता समाजवादी पार्टीको बैठक स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक स्थगित भएको हो । जसपाले सरकार गठनमा कसलाई समर्थन गर्ने भन्ने निर्णय लिन आज पदाधिकारी बैठक…
Continue Reading
आजका लागि बोलाइएको जनता समाजवादी पार्टीको बैठक स्थगित
काठमाडौं । प्रतिनिधि सभाले कार्य व्यवस्था समितिमा सदस्यहरू मनोनय गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले उनीहरूको नाम प्रतिनिधि सभाबाट अनुमोदन गरेका हुन्। कार्यव्यवस्था समितिमा मनोनय हुनेमा सांसदहरू उमाशंकर अगररिया, कृष्णभक्त पोखरेल,…
Continue Reading
प्रतिनिधि सभाले कार्य व्यवस्था समितिमा १४ सदस्यहरू मनोनय गर्यो
काठमाडौं । नेकपा एमाले ओली समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । वैशाख ६ गते ११ बजे बालुवाटारमा बैठक बोलाइएको छ । अध्यक्ष ओलीको मन्तव्य, राजनीतिक प्रतिवेदन पेस, कार्यविभाजन, केही…
Continue Reading
ओलीले वैशाख ६ गतेका लागि बोलाए केन्द्रीय कमिटी बैठक
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज साँझ बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नियमित बैठक बस्न लागेको हो । नयाँ प्रजातिको कोभिड संक्रमणको जोखिम बढिरहेका बेला नियन्त्रणका लागि सरकारले चाल्ने…
Continue Reading
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको नियमित बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधन भएका कारण बैठक स्थगित गरिएको हो । आजको…
Continue Reading
आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित
काठमाडौं । नेकपा (एमाले)ले संसदीय समितिहरूमा रहेका सदस्यहरूको हेरफेरको सिफारिस गरेको छ । फागुन २३ गतेपछि एमाले ठूलो दलको हैसियतमा रहेकाले नेकपाका संरचनाअनुसारको समितिका सदस्यहरू अमान्य हुने बताउँदै आएको उसले…
Continue Reading
एमालेले गर्यो संसदीय समितिहरूमा रहेका सदस्यहरूको हेरफेरको सिफारिस