नेपालका ताजा राष्ट्रिय खबरहरु
काठमाडौं । नेकपा ९माओवादी केन्द्र०ले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक सोमबार दिउँसो १ बजे माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बोलाइएको छ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने स्थायी कमिटी…
Continue Reading
नेकपा माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक
काठमाडौं । राष्ट्रिय सभा सांसद र मन्त्री पद दुवै गुमाएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पुनः गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथ ग्रहण लिन लाग्नुभएको छ । गृहमन्त्री बादलले आज (आइतबार)…
Continue Reading
राष्ट्रिय सभा सांसद र मन्त्री पद दुवै गुमाएका गृहमन्त्री ‘बादल’ले पुनः गृहमन्त्री बन्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस केन्द्रीय कार्यसमित बैठक बस्दै छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा १४…
Continue Reading
आज दिउँसो २ बजे नेपाली काँग्रेस केन्द्रीय कार्यसमित बैठक बस्दै
गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद गुमेको छ । उनको पद गुमेसँगै मन्त्री पदबाट पनि स्वतस् पदमुक्त भएका छन् । नेकपा माओवादी केन्द्रले चैत २७ गते बादलले दलत्याग गरेको…
Continue Reading
माओवादी छाडेका गृहमन्त्री थापाको राष्ट्रियसभा सदस्य पद गुम्यो
पछिल्लो २४ घण्टामा देशभर थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा रिपोर्ट प्राप्त भएका मृतकको संख्या ५ जना रहेको पनि मन्त्रालयले जनाएको छ । यसअघि…
Continue Reading
पछिल्लो २४ घण्टामा थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि, ५ को मृत्यु
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकासहित ठूला सहरका शिक्षण संस्था एक महिना बन्द गर्न सिफारिस गरेको छ । मंगलबार पत्रकारसँग कुरा गर्दै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले संक्रमणको जोखिम बढ्दै गएपछि…
Continue Reading
उपत्यकासहित ठूला सहरका शिक्षण संस्था एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
काठमाडौँ । जनता समाजवादी पार्टीको बैठक स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक स्थगित भएको हो । जसपाले सरकार गठनमा कसलाई समर्थन गर्ने भन्ने निर्णय लिन आज पदाधिकारी बैठक…
Continue Reading
आजका लागि बोलाइएको जनता समाजवादी पार्टीको बैठक स्थगित
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले केही ठूला प्रकृतिक विपत्ति र कोरोना महामारीको बावजुद पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गरेका छन् । काठमाडौंमा नेपाल विकास अनुसन्धान…
Continue Reading
परराष्ट्रमन्त्रीले कोरोना महामारीको बावजुद पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गरे
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भएको सरकारका प्रवक्ता एवम्…
Continue Reading
प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा देशको नाममा सम्बोधन गर्ने तयारी
काठमाडौं । सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । मुलुकमा कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड…
Continue Reading
उपप्रधानमन्त्री पोखरेलले आज देशबासीका नाममा सम्बोधन गर्ने