कोरोना राजनैतिक समस्या होईन, स्वतन्त्र विज्ञहरुलाई जिम्मा लगाउ
विगत ६ महिनादेखि सिंगो विश्व सबै कुरा थाँती राखेर कोरोनाबाट कसरी बँच्ने भन्ने प्रश्नको उत्तर बरिवपरि घुमिरहेको छ । संसारले सामना गरिरहेको यो संकटले हाम्रो देशलाई पनि सम्पूर्ण रुपमा प्रभावित…