नेपाल तथा अन्तराष्ट्रिय जगतका सुचना / प्रबिधी खबरहरु।

पब्जी मोबाइल च्याम्पियनशिप २०२१ का लागि रजिस्ट्रेशन सुरु

काठमाडौं । पब्जी मोबाइल च्याम्पियनशिप २०२१ का लागि रजिस्ट्रेशन सुरु भएको छ । नेपालकै ठूलो पब्जी मोबाइल च्याम्पियनशिपको रूपमा आयोजना हुन लागेको यो प्रतियोगितामा ६ सयभन्दा बढी टिमको आवेदन पर्ने…

Continue Reading पब्जी मोबाइल च्याम्पियनशिप २०२१ का लागि रजिस्ट्रेशन सुरु

हालैमात्र ह्वाट्सएपमा भेटियो ठूलो कमजोरी, तपाईंलाई थाहै नदिई अकाउन्ट बन्द गर्न सक्ने

हालैमात्र ह्वाट्सएपमा ठूलो कमजोरी देखिएको छ । यदि तपाईंको मोबाइल नम्बर ह्याकरसँग छ भने ह्याकरले तपाईंको थप जानकारीबिनै पनि तपाईंको ह्वाट्सएप पूर्णरुपमा बन्द ९सस्पेण्ड० गर्न सक्ने छ । यो सुरक्षा…

Continue Reading हालैमात्र ह्वाट्सएपमा भेटियो ठूलो कमजोरी, तपाईंलाई थाहै नदिई अकाउन्ट बन्द गर्न सक्ने

आजदेखि नेपाल भाषा समेत गुगल ट्रान्सलेटमा समेटिदै

काठमाडौं । आजदेखि नेपाल भाषा समेत गुगल ट्रान्सलेटमा समेटिने भएको छ । गुगलको अनलाइन ट्रान्सलेट प्रविधिले नेवारी समुदायमा बोलिने भाषालाई मंगलबार बेलुकी ७ः४५ बजेदेखि पहिचान गर्ने भएको हो । विश्वभर…

Continue Reading आजदेखि नेपाल भाषा समेत गुगल ट्रान्सलेटमा समेटिदै

आफ्नो मोबाइल शपिङ एप बन्द गर्ने गुगलको घोषणा

गुगलले आईओएस र एन्ड्रोइड दुवै प्लेटफर्मबाट आफ्नो मोबाइल शपिङ एप बन्द गर्ने घोषणा गरेको छ । तर वेब भर्सनको एपलाई भने निरन्तरता दिने जानकारी दिँदै प्रयोगकर्ताहरुलाई त्यसको प्रयोग गर्न आह्वान…

Continue Reading आफ्नो मोबाइल शपिङ एप बन्द गर्ने गुगलको घोषणा

टिकटकमा आउँदैछ नयाँ म्युजिकमा आधारित फिल्टरहरु

टिकटकले अन्तरक्रियाशीलता बढाउन नयाँ म्युजिकमा आधारित फिल्टरहरु ल्याउने भएको छ । यसमा एउटा फिल्टर भनेको म्यूजिक भिजुअलाइजर हो जसमा रियल टाइममा बिट ट्रयाक गर्न सक्ने सफ्टवेयर हुने गर्दछ । यसलाई…

Continue Reading टिकटकमा आउँदैछ नयाँ म्युजिकमा आधारित फिल्टरहरु

माइक्रोसफ्टले विन्डोजका लागि ६४ बिटको वानड्राइभ सार्वजनिक गर्दै

माइक्रोसफ्टले विन्डोजका लागि ६४ बिटको वानड्राइभ सार्वजनिक गर्ने भएको छ । यसले ठूलो फाइलहरु ट्रान्सफर गर्न दिन्छ भने धेरै ओटा फाइल एकै पटक ट्रान्सफर गर्न पनि सकिन्छ । ३२ बिटभन्दा…

Continue Reading माइक्रोसफ्टले विन्डोजका लागि ६४ बिटको वानड्राइभ सार्वजनिक गर्दै

तीन वटा ६४ मेगापिक्सेल क्यामेरा भएको जेडटीई एक्सन ३० सिरिज वैशाख २ मा सार्वजनिक हुने

चिनियाँ कम्पनी जेडटीईले आउँदो अप्रिल १५ (वैशाख २) मा एक्सन ३० सिरिज सार्वजनिक गर्ने भएको छ । यो सिरिजअन्तर्गत एक्सन ३० प्रो र एक्सन ३० अल्ट्रा मोडल समावेश हुने जनाइएको…

Continue Reading तीन वटा ६४ मेगापिक्सेल क्यामेरा भएको जेडटीई एक्सन ३० सिरिज वैशाख २ मा सार्वजनिक हुने

अब आफ्नो आइफोनबाट हराएका अन्य उपकरण खोज्न सकिने

अब आफ्नो आइफोनबाट हराएका अन्य उपकरण खोज्न सक्ने भएका छन्। सिएनबिसीका अनुसार बुधबार एप्पलले आइफोनमा रहेको ‘फाइन्ड माइ’ एप मार्फत् अरु कम्पनीका उपकरण खोज्ने फिचर ल्याउने घोषणा गरेको हो। ‘फाइन्ड…

Continue Reading अब आफ्नो आइफोनबाट हराएका अन्य उपकरण खोज्न सकिने

फेसबुकमार्फत गाली बेइज्जती मानिने विषयवस्तु पोष्ट गरेमा पाँच वर्षसम्म कैद र १५ लाख जरिवाना तिनुपर्ने

काठमाडौं । सरकारले सूचना प्रविधिसम्बन्धी विवादास्पद विधेयकको प्रतिनिधि सभामा पेस गर्दैछ । उक्त विधेयकमा फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल नेपालमा दर्ता गर्नुपर्नेदेखि सामाजिक सञ्जालमार्फत कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, चरित्र हत्या गर्ने…

Continue Reading फेसबुकमार्फत गाली बेइज्जती मानिने विषयवस्तु पोष्ट गरेमा पाँच वर्षसम्म कैद र १५ लाख जरिवाना तिनुपर्ने

बैंक तथा वित्तीय संस्थालाई गुगल प्लस कोड प्रयोग गर्न हुलाक कार्यालयको अनुरोध

काठमाडौं । गोस्वारा हुलाक कार्यालयले बैंक तथा वित्तीय संस्थालाई गुगल प्लस कोड प्रयोग गर्न अनुरोध गरेको छ । कार्यालयले सरकारी स्तरमा हालै आधिकारिक रुपमा कार्यान्वयनमा आएको पहुँचयोग्य ठेगाना लिएर आफ्नो…

Continue Reading बैंक तथा वित्तीय संस्थालाई गुगल प्लस कोड प्रयोग गर्न हुलाक कार्यालयको अनुरोध