चिनले भन्यो : ‘कोरोना विरुद्धको खोप हामीले पनि बनायौँ’

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ ।
रुसले अगष्ट १२ मा कोरोना भाइरस विरुद्धको खोप दर्ता गरी प्रयोग शुरु गरीसकेको अवस्थामा चिनले पनि खोप निर्माण गरेको दावी गरेको छ । गत बर्षको डिसेम्बरमा चिनमा कोरोना भाइरस पहिलो पटक देखिएको थियो भने यस भाइरसले हाल संसारलाइ नै घेरिसकेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

चिनका सरुवा रोग विशेषज्ञ डाक्टर चेन वेइको समुहद्धारा उक्त खोपको दोस्रो चरणको परिक्षण पनि गरिएको र उक्त परिक्षण सफल भएको दावी गरे । उक्त खोपले शरीरमा प्रतिरक्षा प्रणाली बिकास गरेको उनीहरुको भनाइ छ । अमेरीकन मेडिकल एसोसियशनको लेखमा सिन्ह्वा न्युजद्धारा यस खोपको परिक्षण बारे उल्लेख गरिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

१८ देखी ५९ बर्ष उमेर समुहका ३२० जना स्वयंसेवकमा गरिएको परिक्षण सकारात्मक देखिएकोे चिनले दावी गरेको छ । पहिलो चरणमा ९६ जना स्वयंसेवकमा परिक्षण गरिएको थियो भने दोस्रो चरणमा बाँकी २२४ जनाको परिक्षण गरिएको थियो ।

यस अघि रुस सरकारले स्पुतिनक भि नाम दिएको कोरोना विरद्धको भाइरस उत्पादन शुरु भइसकेको जनाएको थियो । प्रति महिना ५० लाखका दरले खोप उत्पादन थालिएको त्यहाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रुसको खोप तेश्रो चरणमा फिलिपिन्समा गरिने भएको छ । एजेन्सीको सहयोगमा ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु