आइपिओ निष्काशन गर्ने तयारीमा सिटीजन्स लाइफ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 31
  •  
  •  
  •  
  •  
    31
    Shares

काठमाण्डौ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेसगैँ सिटीजन्स लाइफ इन्सुरेन्सले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गर्दै कम्पनीले चाँडैनै आइपिओ खुलाउने संकेत गरेको हो । मंगलबार कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआइबिएल एस क्यापिटलको तर्फबाट नायब कार्यकारी अधिकृत मेखबहादुर थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेसगैँ एनआइबिएल एस क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त भएको हो । अब धितोपत्र बोर्डबाट अनुमति र आउने साधारणसभाबाट प्रस्ताव पारित भए पश्चात मात्र कम्पनीको आईपीओ आउने छ । कम्पनीको चुक्ता पूँजी बढउन सिटीजन्स लाइफ ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको छ । उक्त आईपीओ निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

जनरल इन्सुरेन्सको आइपिओ भर्न आज अन्तिम दिन – यता जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम अवसर हो । कम्पनीले गत असोज ११ गतेबाट प्रतिकित्ता १०० रुपैयाँ दरका ३० करोड रुपैयाँबराबरको आईपीओ बिक्री खुलाएको थियो । जसको आवेदन दिने आज अन्तिम मिति हो । ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर छुट्टाएको छ । बाँकी २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । यो आईपीओमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म सेयर आवेदन दिन सकिनेछ। आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ। सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले आस्वा सेवाप्राप्त बैंक तथा वित्तीय संस्थाहरु वा ‘मेरो सेयर’मार्फत पनि आवेदन दिन सक्नेछन्।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु