गुल्मीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 110
  •  
  •  
  •  
  •  
    110
    Shares

गुल्मी । गुल्मीमा शुक्रवार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसमध्ये १८ जना चन्द्रकोट गाँउपालिकाका हुन् । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ४५२ पुगेकोे छ । हालसम्म जिल्लामा ३५० जना संक्रमित कोरोनामुक्त भएका छन् भने ३ जनाको हालसम्म मृत्यु भएको छ । वितेको २४ घण्टामा रुपन्देहीमा १०२ जनामा कोरोना देखिएको छ । कपिलबस्तुमा २८, दाङमा ५, नवलपरासीमा ३५, पाल्पामा १२, प्युठानमा १३, बर्दियामा १, बाँकेमा १८, रुकुम पूर्वमा ११ जना र रोल्पामा ३ जनामा संक्रमण पुष्टि भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

काठमाडौँ उपत्यकामा पनि आज हालसम्मकै धेरै कोरोनाका बिरामी फेला परेका छन् । वितेको २४ घण्टामा काठमाडौँ जिल्लामा मात्रै ६२० जना संक्रमित भेटिएका छन् । त्यसैगरी ललितपुरमा ३८ जना र भक्तपुरमा ३८ जना संक्रमित भेटिएका छन् । राजधानीका तीन जिल्लामा शुक्रवारम जम्मा ६९६ संक्रमित देखिएका छन् । त्यस्तै नेपालमा कोरोना भाइरसका हालसम्मकै सर्वाधिक संक्रमित भेटिएका छन् । शुक्रवार नेपालमा एकैदिन १४ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै देशभर कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ । त्यसैगरी गत २४ घण्टामा ९७२ जना निकोे भइ घर गएका छन् । यो सँगै निको हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । त्यस्तै शुक्रवार ५ जनाको निधन भएको पुष्टि भएसँगै हालसम्म नेपालमा कोरोनाको कारण ३२२ जनाले ज्यान गुमाएका छन् । हाल देशमा ८ लाख २१ हजार १८६ पिसिआर परिक्षण भएको छ । देशभर ६ हजार ७८ जना क्वारेन्टीनमा रहेका छन् भने १४ हजार ९२५ जना आइसोलेसनमा रहेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु