भैरहवाको भीम अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 39
  •  
  •  
  •  
  •  
    39
    Shares

भैरहवा ।
भैरहवाको भीम अस्पतालमा उपचार गराइरहेका रुपन्देहीको गैडहवा गाउँपालिका–३ का ५३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । एक साताअघि घरको छतबाट लडेर गम्भीर घाइते भएका ती व्यक्तिलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल शिक्षण अस्पताल लगिएको थियो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

शिक्षण अस्पतालमा रहेकै बेला गरिएको परीक्षणमा कोरोना पुष्टि भएपछि उनलाई थप उपचारका लागि सोमबार बिहान भीम अस्पताल लगिएको थियो । भीम अस्पताल कोभिड–१९ का फोकल पर्सन डा। सुमित प्रजापतिका अनुसार ती व्यक्तिको टाउकोमा गम्भीर चोट लागेको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

‘आईसीयू कक्षमै राखेर उपचार गर्नुपर्ने अवस्था थियो,’ प्रजापतिले भने, ‘यहाँ बचाउने धेरै प्रयास गरे पनि सफल भइएन ।’

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु