किन बन्द भयो नेपाल सरकारको दैनिक कोरोना व्रिफिङ्ग ?

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 27
  •  
  •  
  •  
  •  
    27
    Shares

१३ कार्तिक, काठमाडौँ । नेपालमा कोरोनाभाइरसको दैनिक विवरण जानकारी दिने उद्धेश्य सहित हरेक दिन दिउँसो सबा ४ बजे आउने प्रेस व्रिफिङ्ग अब साताको दुई दिन मात्र आउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक कोरोना प्रेस ब्रिफिंग अब साताको दुई दिन मात्र हुने जनाएकोे हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अब आइतबार र बुधबार मात्र प्रेस ब्रिफिंग हुनेछ । यद्यपी कोरोना सम्बन्धित विवरण दैनिक रुपमा दिइने भएको छ । मन्त्रालयको वेबसाइट, फेसबुक, ट्वीटर, भाइबरमा प्रत्येक दिनको ४ः३० बजे कोरोनाअपडेट गरिने छ ।
दशैै विदा पछि पहिलो पटक बुधबार प्रेस विफ्रिङ्ग गरिएको थियो । अब डा. गौतमको उपस्थितीमा अर्काे अपडेट आउने आइतवार मात्र हुने भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु