सिपिएल : सन्दीपको आज छैटौं खेल हुँदै

सीपीएलमा सन्दीप र खेलाडीहरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि–ट्वान्टी क्रिकेटमा आज छैटौं खेल खेल्दै छ । ट्रिनिडाड एन्ड टोबेगोमा जारी सिपिएलअन्तर्गत जमैकाले छैटौं खेलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्ससँग प्रतिस्पर्धा गर्नेछ । जमैका र प्याट्रियट्सबीचको खेल नेपाली समय राति १२ बजे सुरु हुनेछ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

प्याट्रियट्सविरुद्ध मैदान उत्रदा जमैका तेस्रो जितको खोजीमा हुनेछ । त्यस्तै, प्याट्रियट्स दोस्रो जितको खोजीमा रहेको छ । यस सिजन दुई टोली पहिलो पटक आमने सामने हुन लागेको हुन् । जमैका ५ खेलमा ४ अंक जोडेर तालिकाको पाँचौं स्थानमा रहेको छ । सामान खेलमा सामान २ अंक जोडेको प्याट्रियट्स तालिकाको अन्तिम स्थानमा रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु