काठमाण्डौ
बिहीवार नेपालमा कोरोनाभाइरसका कारण पाँच जनाको मृत्यू भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार अपराह्ण दिएको जानकारी अनुसार ५ जनाको निधन भएको होे ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
एकै दिन पुष्टि भएको यो सर्वाधिक सङ्ख्यामा मृत्यु हो। यससँगै अहिलेसम्म कोभिडका कारण मृत्यु हुने सङ्क्रमितको आधिकारिक सङ्ख्या ६५ पुगेको छ।



JUNGLE






from the
city



बुधबार मात्रै २ जनाको कोरोनाको कारण मृत्यु भएको थियो । त्यसैगरी मंगलबार १ जनाको मृत्यु भएको थियो । केही दिन यता दैनिक रुपमाा कोरोना संक्रमितको मृत्यु भइरहेको छ ।
पर्साको बीरगन्ज कोरोनाको हटस्पट बनेको छ । सबैभन्दा बढी संक्रमित र मृत्यु पर्सा जिल्लामै रहेको छ । हालसम्म नेपालमा संक्रमितको ०.३ प्रतिशत मानिसहरुले ज्यान गुमाएका छन् ।
नेपालमा हालसम्म ४ लाख १९ हजार ५७५ पिसिआर परिक्षण गरिएको छ । भने २१ हजार ७ सय ५० जनामा कोरोना पुष्टि भएको छ । यसैगरी हाल सम्म १५ हजार ३ सय ८९ जना निको भइ घर गएका छन् ।