रौतहटको गौरमा ढल निर्माण कार्य सुरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

११ साउन, रौतहट
रौतहटको सदरमुकाम गौरमा आज बाट ढल निर्माण कार्य शुरु भएको छ । हल्का बर्ष हुदा समेत केही दिनसम्म मुख्य रोडमा नै पानी बगिरहेको अबस्थाले गर्दा आज बाट ढल निर्माण कार्य शुरु गरिएको हो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

बर्षातको समयमा पानी निकासको लागी ढल ब्यबस्थापन नहुँदा हिडडुल गर्न समेत समस्या हुने गरेको छ। हिडडुल गर्न समस्या भएको भन्दै गौरका स्थानियले गौर नगरपालिकाप्रति आलोचना गर्दै आएका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

विभिन्न सञ्चार माध्यममा गौर नगरपालिकाको आलोचना हुन थालेपछि नगरपालिकाले ढल ब्यबस्थापनमा ध्यान अगाडी बढाइएको पाइएको छ । गौर नगरपालिकाको पहलमा पानी निकासको लागी ढल निर्माण कार्य शुरु भएकोमा गौरबासी खुशी भएका छन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु