काठमाडौँ । बुधबार नेपालमा अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । राष्ट्र बेंकले सार्वजनिक गरेको मूल्य अनुसार आज सामान्य वृद्धि भएको हो । आजको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर ११७.०८ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.६८ रुपैयाँ रहेको छ ।त्यस्तै, युरोपियन युरोको खरिद दर १३८.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १३८.७७ रुपैयाँ रहेको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
पाउन्ट स्टर्लिङको खरिद दर १५२.८७ रुपैयाँ रहेको छ भने बिक्री दर १५३.६५ रुपैयाँ रहेको छ । यता, साउदीको रियालको खरिद दर ३१.२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.३७ रुपैयाँ रहेको छ । यूएईको दिरामको खरिद दर ३१.८७ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.०४ रुपैयाँ रहेको छ ।
Advertisements



JUNGLE






from the
city


