बढ्यो डलरको भाउ

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 30
  •  
  •  
  •  
  •  
    30
    Shares

काठमाडौँ । बुधबार नेपालमा अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । राष्ट्र बेंकले सार्वजनिक गरेको मूल्य अनुसार आज सामान्य वृद्धि भएको हो । आजको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद दर ११७.०८ रुपैयाँ रहेको छ भने बिक्री दर ११७.६८ रुपैयाँ रहेको छ ।त्यस्तै, युरोपियन युरोको खरिद दर १३८.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १३८.७७ रुपैयाँ रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पाउन्ट स्टर्लिङको खरिद दर १५२.८७ रुपैयाँ रहेको छ भने बिक्री दर १५३.६५ रुपैयाँ रहेको छ । यता, साउदीको रियालको खरिद दर ३१.२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.३७ रुपैयाँ रहेको छ । यूएईको दिरामको खरिद दर ३१.८७ रुपैयाँ रहेको छ भने बिक्री दर ३२.०४ रुपैयाँ रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु