इंग्लिस प्रिमियर लिगमा आज लिभरपुल र चेल्सीबीच प्रतिस्पर्धा हुँदै

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

७ साउन, काठमाण्डौ
इंग्लिस प्रिमियर लिग फुटबलमा आज लिभरपुल र चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ ।
च्याम्पियन बनिसकेको लिभरपुलले चेल्सीसँग घरेलु मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा १५ अंकले अघि रहेको छ । लिभरपुलको ९३ अंक रहदा एक खेल बढी खेलेको सिटीको ७८ अंक रहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु