मध्य भोटेकोसी जलविद्युत आयोजनामा बाढी पस्दा करोडौं क्षति, ठाउँ–ठाउँमा पोल ढले

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

७ साउन, काठमाण्डौ
अविरल वर्षाका कारण मध्य भोटेकोसी जलविद्युत् आयोजनामा बाढी पस्दा डेढ अर्ब बराबरको क्षति पुगेको छ । यस्तै विभिन्न ठाउँका पुल भत्किँदा आयोजनाको काम अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

प्राधिकरणको प्रबन्ध निर्देशक कुलमान घिसिङले बाढीका कारण करिब २ सय मेगावाट विद्युत् उत्पादनमा कठिनाइ भएको बताए । बाढी पसेर मेडियन डुबाउँदा मध्य भोटेकोसी आयोजनामा करिब डेढ अर्ब रुपैयाँको नोक्सानी भएको उनले बताए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यस्तै मुस्ताङ जाने सडक खण्डमा पर्ने एउटा पुल बगाउँदा राहुघाट आयोजनाको काम अवरुद्ध भएको जानकारी दिए । सञ्चालनमा रहेको विद्युत् आयोजनामा सीधैं बाढीले असर नपारे पनि ठाउँ ठाउँमा बिजुलीको पोल ढालेको, निर्माणाधीन प्रसारण लाइनमा क्षति पु¥याएको निर्देशक घिसिङले बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु