सांसद गगन थापालाई कोरोना संक्रमण

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 34
  •  
  •  
  •  
  •  
    34
    Shares

काठमाडौँ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सांसद गगन थापालाई कोरोना संक्रमण देखिएको छ । असोज १५ गते पार्टी कार्यालयमा भएको परिक्षणको नतिजा शनिवार आएसँगै कोरोना पोजेटिभ देखिएको थापाले बताएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

पूर्व स्वास्थ्य मन्त्री समेत रहेका उनले सामाजिक सञ्जालमा एक स्टाटस राख्दै आफु संक्रमित भएको र अवस्था सामान्य भएको बताए । त्यसैगरी उनले आफुुसँग सम्पर्कमा आएका हरुलाई सचेत रहन र कुनै स्वास्थ्य समस्या परेको खण्डमा स्वास्थ्यकर्मीकहाँ सम्पर्क गर्न समेत आग्रह गरे । उनी अहिले घरमै आइसोलेसनमा बसेका छन् । यसबारे जानकारी दिदै उनले फेसबुकमा लेखेका छन् । – “असाेज १५ गते पार्टी कार्यालयमा भएकाे PCR परीक्षणमा मलाई काेभिड संक्रमण देखिएको जानकारी पाएँ।मेरो स्वास्थ्य अवस्था सामान्य छ।अहिले म घरमै आइसोलेसनमा छु।यस बिचमा मेरो सम्पर्कमा रहनुभएका सबैले सजगता अपनाउनुहुन र कुनै समस्या आएमा स्वास्थ्यकर्मीसंग परामर्श गर्नुहुन अनुरोध गर्दछु।”

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु