काठमाडौं । सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ घटेको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
सुनको भाउ आज तोलाको ९७ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
Advertisements



JUNGLE






from the
city



हिजो तोलामा ५ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९७ हजार ९ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आज घटबढ भएको छैन ।
चाँदी आज पनि तोलाको एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । मंगलबार उक्त बजारमा प्रतिअउन्स एक हजार ९३२ डलरमा सुन किनबेच भइरहेको छ । काेराेना भ्याक्सिन बजारमा आउने चर्चा चुलिएसँगै सुनकाे भाउ घटेकाे अनुमान गरिएकाे छ।