ह्वात्तै बढ्यो सुनको मूल्य

फाइल फोटो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 215
  •  
  •  
  •  
  •  
    215
    Shares

काठमाण्डौ ।
केहि दिन यता घटेको सुनको मूल्य पुन: एक लाख नाघेको छ । गत साताको मंगलबार सुनको मूल्य एक लाख एक हजार ६०० पुगेतापनि त्यसयता भने सुनको मूल्यमा गिरावट आएको थियो । त्यसपछिका दिनमा सुनको मूल्यमा सामान्य उतारचढाव पनि देखिएको थियो । आज एकैदिन फेरी २ हजार २ सय पैयाले सुनको मूल्य बढेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यसैगरी मंगलबार चाँदीको भाउमा पनि वृद्धि भएको छ । यस दिन चाँदी तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३८० रुपैयाँ तोकिएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु