सुनको मुल्य बढ्यो, यस्तो छ आजको भाउ

फाइल फोटो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 191
  •  
  •  
  •  
  •  
    191
    Shares

काठमाण्डौ । आइतवार सुनको मुल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९७ हजार २०० र तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन शुक्रबार सुनको भाउ प्रतितोला ९६ हजार ९०० रुपैयाँ रहेको थियो।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

अन्तराष्ट्रिय सुन बजारमा पनि सुनको मूल्यमा वृद्धि भएको छ। आइतबार सुन बजार बन्द भएतापनि अघिल्लो दिन सुन प्रति अउन्स एक हजार ९६२ डलरमा कारोबार भएको थियो। चाँदीको भाउ भने आइतबार स्थिर रहेको छ। यस दिन चाँदी शुक्रबारकै भाउ प्रतितोला एक हजार ३४० रुपैयाँ तोकिएको हो।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु