काठमाडौँ । लामो समयदेखी उतारचढाव आइरहेको सुनको मूल्य आज भने घटेको छ । मंगलबार सम्म निरन्तर गिरावट आएको सुनको भाउ बुधबार बढेको थियो । विहिबार प्रतितोला ४ सय रुपैयाँले वृद्धि भएको सुनको भाउ आज ३ सयले घटेको छ। विहिबार प्रतितोला ९६ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको सुनको मूल्य शुक्रवार ९६ हजार ५ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुनको मूल्य आज प्रतितोला ९६ हजार रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । विहिबार चाँदी आज १ हजार ३ सय ३५ रुपैयाँ तोकिएको थियो आज भने २५ रुपैया घट्दै १३१० रुपैया तोकिएकोे छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185