सुनको मुल्य घट्यो, तोलाको कति ?

फाइल फोटो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 186
  •  
  •  
  •  
  •  
    186
    Shares

काठमाडौँ । लामो समयदेखी उतारचढाव आइरहेको सुनको मूल्य आज भने घटेको छ । मंगलबार सम्म निरन्तर गिरावट आएको सुनको भाउ बुधबार बढेको थियो । विहिबार प्रतितोला ४ सय रुपैयाँले वृद्धि भएको सुनको भाउ आज ३ सयले घटेको छ। विहिबार प्रतितोला ९६ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको सुनको मूल्य शुक्रवार ९६ हजार ५ सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुनको मूल्य आज प्रतितोला ९६ हजार रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । विहिबार चाँदी आज १ हजार ३ सय ३५ रुपैयाँ तोकिएको थियो आज भने २५ रुपैया घट्दै १३१० रुपैया तोकिएकोे छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

 

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु