बढ्यो सुनको भाउ, आज कति ?

फाइल फोटो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 56
  •  
  •  
  •  
  •  
    56
    Shares

काठमाडौं । विश्वभर फैलिरहेको कोरोना महामारीका कारण नेपाली बजारमा सुनको मूल्यमा निकै उतार चढाव देखिदै आएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यसै क्रममा आज पनि सुनको मुल्य बढेको छ । बुधबार तोलामा ९६ हजार ८०० मा कारोबार भएको सुन आज तोलाको ८०० रुपैयाँले बढेको हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

छापावाल सुन आज (बिहीबार) तोलामा ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मुल्य तोलामा ९७ हजार १०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदी तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलामा १३ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु