गुराँस लाइफ इन्स्योरेन्सको शेयरमा आवेदन दिन आज अन्तिम दिन

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन दिन तोकिएको समयसीमा आज सकिदै छ । सोमबार बैंकिङ्ग अवधिभित्र लिलामी शेयरमा आवेदन दिन पाइने भएको हो । कम्पनीले हकप्रद शेयरमा नबिकेको शेयर असोज १३ गतेदेखि ३ लाख ३७ हजार ५६५ कित्ता सर्वसाधारण शेयर र २ लाख ५२ हजार ४४९ कित्ता गरी कुल ५ लाख ९० हजार १४ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको थियोे ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । एकै व्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा शेयर खरीदको लागि भिन्दा–भिन्दै शिलबन्दी आवेदन पेश गर्नुपर्नेछ । बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा वा बीमा समितिले तोेकेको प्रतिव्यक्ति सिमाको अधिनमा रहने गरी संस्थापकतर्फ अधिकतम ३ लाख ३७ हजार ५६५ कित्ता तथा सर्वसाधारणतर्फ २ लाख ५२ हजार ४४९ कित्ता सम्मकालागि आवेदन दिन सकिनेछ । विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु