मंगलबारदेखि फेरि ठूलो वर्षा हुने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 766
  •  
  •  
  •  
  •  
    766
    Shares

१० साउन, काठमाण्डौ
मनसुनको न्यून चापीय रेखा हटेकाले पर्सीसम्म धेरै ठूलो वर्षा नहुने मौसमविद्ले अनुमान गरेका छन् । तर मंगलबारदेखि अघिल्लो हप्ताजस्तै देशभर ठूलो वर्षा हुने सम्भावना छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अहिले नेपालको दक्षिणी क्षेत्रमा मनसुनको न्यून चापीय क्षेत्र विकास भएको छ । यही क्षेत्रबाट रेखा बन्ने हो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

जुन पूर्वदेखि पश्चिमसम्म फैलिएर रहन्छ । अहिले त्यस्तो रेखा हटेकाले आगामी तीन दिनसम्म खासै भारी वर्षा हुने सम्भावना देखिएको छैन । तर पर्सी बेलुका फेरि न्यून चापीय रेखा बन्ने सम्भावना छ त्यसैका कारण मंगलबार र बुधबार अघिल्लो हप्ताजस्तै देशभर भारी वर्षाको अनुमान गरिएको छ ।

बाग्मती, गण्डकी, ५ नम्बर र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु