काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको नया रेकर्ड कायम

फाइल तस्बिर। रासस

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 33
  •  
  •  
  •  
  •  
    33
    Shares

१६ असोज, काठमाडौँ । शुक्रवार उपत्यकामा शुक्रवार १६३८ जनामा कोरोना देखिएको छ । काठमाडौँ जिल्लामा १२८०, भक्तपुरमा १९६ र ललितपुरमा १६२ जनामा कोरोना देखिएकोे हो । यो सँख्या हालसम्मकै अत्याधिक हो । यसैगरी नेपालमा कोरोनाभाइरसका २ हजार ७ सय २२ विरामीहरु थपिएका छन् । जुन हाल सम्म कै धेरै संक्रमित संख्या हो । यस अघि अधिकतम २०२० जना दैनिक संक्रमण संख्या थियो । स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ३ सय ७ जना निको भइ घर गएका छन् । यसैगरी यस अवधिमा ११ जनाको निधन भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ भने निको हुनेहरुको संख्या ६० हजार ६९६ पुगेको छ । त्यसैगरी ५२० जनाले यस भाइरसको कारण ज्यान गुमाएका छन् । हालसम्म १० लाख ४८ हजार ६८६ नमुना परिक्षण गरिएको छ भने ४८८५ जना क्वारेन्टीनमा रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु