अन्तत:आइपिएल आयोजकले भिभो सँग सम्झौता तोड्यो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाण्डौ
इण्डियन प्रिमियर लिग आइपिएलको मुख्य प्रायोजक भनिएको चाइनिज कम्पनी भिजो सँग आयोजक बिसीसीआइले सम्झौता रद्ध गरेको घोषणा गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

इण्डिया र चाइना बिचको तनाव बढीरहेको अवस्थामा आइपिएलमा चाइनिज कम्पनीलाइ नै मुख्य प्रायोजक भनी घोषणा गरेकोमा भारतबासीद्धारा आयोजकको चर्काे बिरोध भएको थियो । भने आइपिएल बहिरष्कार अभियान समेत शुरु भएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

यद्यपी चाइनिज कम्पनी भिभोले पनि सम्झौता रद्ध गर्ने सोँच बनाएको थियो । ६ महिनाको अवधिमा दुइपटक आइपिएल हुने र बर्षको ४४० करोडका दरले दुइ बर्षको एकै पटक तिर्नुपर्दा बढी खर्च हुने भएको कारण भिभो नै आइपिएल बाट हात झिक्न खोजेको थियो ।

कोरोनाको कारण पछि सरेको आइपिएल २०२० आउने सेप्टेम्बर – नोभेम्बरमा हुँदै छ भने अर्को आइपिएल २०२१ अप्रिल देखी मे सम्मको बिचमा हुने सम्भावना छ । यही अवस्थामा भिभोले बिसीसीआइ लाइ ८८० करोड भुक्तानी गर्न गाह्रो हुने भएको कारण प्रायोजक बाट हट्ने कुरा बाहिर आएको थियो ।

एक प्रेस बिज्ञप्ती जारी गर्दै आयोजकले भिभो सँग सम्झोता अघि बढ्न नसक्ने बताएको हो । आइपिएल आउने सेप्टेम्बरदेखी युएइमा सञ्चालन हुन लागेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु