काठमाण्डौ
इण्डियन प्रिमियर लिग आइपिएलको मुख्य प्रायोजक भनिएको चाइनिज कम्पनी भिजो सँग आयोजक बिसीसीआइले सम्झौता रद्ध गरेको घोषणा गरेको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
इण्डिया र चाइना बिचको तनाव बढीरहेको अवस्थामा आइपिएलमा चाइनिज कम्पनीलाइ नै मुख्य प्रायोजक भनी घोषणा गरेकोमा भारतबासीद्धारा आयोजकको चर्काे बिरोध भएको थियो । भने आइपिएल बहिरष्कार अभियान समेत शुरु भएको थियो ।



JUNGLE






from the
city



यद्यपी चाइनिज कम्पनी भिभोले पनि सम्झौता रद्ध गर्ने सोँच बनाएको थियो । ६ महिनाको अवधिमा दुइपटक आइपिएल हुने र बर्षको ४४० करोडका दरले दुइ बर्षको एकै पटक तिर्नुपर्दा बढी खर्च हुने भएको कारण भिभो नै आइपिएल बाट हात झिक्न खोजेको थियो ।
कोरोनाको कारण पछि सरेको आइपिएल २०२० आउने सेप्टेम्बर – नोभेम्बरमा हुँदै छ भने अर्को आइपिएल २०२१ अप्रिल देखी मे सम्मको बिचमा हुने सम्भावना छ । यही अवस्थामा भिभोले बिसीसीआइ लाइ ८८० करोड भुक्तानी गर्न गाह्रो हुने भएको कारण प्रायोजक बाट हट्ने कुरा बाहिर आएको थियो ।
एक प्रेस बिज्ञप्ती जारी गर्दै आयोजकले भिभो सँग सम्झोता अघि बढ्न नसक्ने बताएको हो । आइपिएल आउने सेप्टेम्बरदेखी युएइमा सञ्चालन हुन लागेको छ ।