आइपिएलका तीन समुहले एक एक खेलाडी खेलाउन नपाउने, कारण के ?

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

काठमाण्डौ
आगामी सेप्टेम्बर १९ बाट सुरु हुन गइरहेको इण्डियन प्रिमियर लिग आइपिएलको ब्यग्र प्रतिक्षामा धेरै मानिसहरु छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

भारतमा खेलाडीहरु पनि खेल खेल्नको निम्ती आत्तुुर छन् । तर खेलाडीहरुलाइ एउटा कुराले सारै सताइरहेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

आइपिएलका तीन फ्रेनचाइजका तीन खेलाडीहरुले खेल्न पाउने छैनन् । प्रत्येक टिमका एक एक जना आइपिएल खेल्न नपाउने भएका हुन् ।

कारण के ?
कोरोना महामारीको कारण खेल भारतमा नभइ दुबइमा हुन गइरहेको छ । जसको कारण आयोजक बिसीसीआइले बिभिन्न नियमहरु खेलाडी टिममा लागु गरेको छ ।

संक्रमणको कारण टिमले बनाउने सुरक्षाकर्मीको बिषयमा कडा मापदण्ड बनाइएको छ । एउटा टिमले २४ जना भन्दा बढी लैजान नसक्ने गरी आयोजकले नियम बनाएको हो ।

जसका कारण आइपिएलका ३ टीमले एक एक खेलाडीलाइ खेलमा लैजान पाउने छैनन् ।

आइपिएलको अक्सनमा ५ टिममा २४ भन्दा बढी खेलाडी छन् ।

भने ३ समुहमा २५ / २५ खेलाडी छन् ।

त्यसकारण सनराइजर्स हैदराबाद, किँग्स इलेवन पञ्जाब र राजस्थान रोयल्सले आफ्ना एक एक खेलाडीहरु कटौती गर्नुपर्ने छ ।

एजेन्सीहरुको सहयोगमा

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु