समाज लघुबित्तको आइपिओ : ८ हजार जनाले शेयर पाए, ५ लाख ३९ हजार रित्तो हात

समाज लघुवित्त वित्तीय संस्था केन्द्रिय कार्यालय

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ । समाज लघुबित्त वित्तिय संस्था लिमिटेडको आइपिओ बाँडफाँड सिद्धार्थ क्यापिटल लिमिटेडको भवनमा सम्पन्न भएको छ ।
संस्थाले भदौ ४ गते ८६ लाख रुपैया बराबरको ८६ हजार कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये ०.५ प्रतिशत अर्थात १ हजार कित्ता कर्मचारीहरुको निम्ती छुट्टाइएको थियो भने ५ प्रतिशत अर्थात ४३ सय कित्ता म्युचुअल फन्डको निम्ती छुट्टाइएको थियो । बाँकी ८० हजार ७ सय युनिट पब्लिकले पाएका छन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उक्त मात्राको शेयरको निम्ती आवेदन खुलाइएको करिब १४२ प्रतिशत भन्दा बढी अर्थात ५ लाख ४७ हजार ३ सय ७० आवेदन परेका थिए ।
जसमध्ये ८ हजार ७० जनाले १० कित्ताका दरले शेयर पाएका छन् । लोटरी मार्फत उनीहरुलाइ छनौट गरिएको हो भने बाँकी ५ लाख ३९ हजारभने रित्तो हात फर्किए । त्यसैगरी कर्मचारीको निम्ती छुट्टाइएको १ हजार कित्ता उनीहरुलाइ बितरण गरियो भने ४३ सय कित्ता म्युचुअल फन्डमा राखीएको छ। त्यसैगरी ५ सय आवेदनहरु भने अयोग्य ठहरिएका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु