नेपालगञ्ज – डोल्पाको ठूलीभेरी नगरपालिकाका ४ जना बिषालु च्याउ खाँदा बिरामी भएका थिए । उनीहरुलाई हेलिकप्टरमार्फत उद्दार गरी नेपालगञ्ज ल्याइएको छ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
आइतबार साँझको खानासँगै जंगली च्याउ खाएका ठूरीभेरी नगरपालिका–७, का ३३ वर्षका उत्तमबहादुर शाही, ३१ वर्षका सुर्यबहादुर साही, वडा नम्बर ८ का ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ को सत्यबहादुर शाही गम्भीर बिमारी परेका प्रहरीले जनाएको छ ।
Advertisements



JUNGLE






from the
city



नगरपालिकाको पहलमा उनीहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको ठूलीभेरी नगरपालिकाका उपमेयर योगेन्द्रबहादुर शाहीले बताए।
आइतबार साँझ नै उनीहरु बिरामी परे पनि प्रहरीले सोमबार विहानमात्र खबर पाएको थियो ।