जापानको अर्थव्यवस्थामा इतिहासकै धेरै गिरावट

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 1
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाण्डौ । कोरोना महामारीका कारण जापानको अर्थव्यवस्थामा चरण संकट देखिएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कोरोना भाइरसको महामारीका कारण जापानको कुल ग्राहस्थ उत्पादन जीडीपीमा इतिहासमै सबैभन्दा गिरावट आएको हो । विश्वकै तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक जापानमा पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा ७ दशमलब ८ प्रतिशतले जीडीपी घटेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

कोरोना महामारीका बीच डामाडोल भएको अर्थव्यवस्था जोगाउनका लागि अहिले नीतिनिर्मातामाथि दबाब दिइएको छ । अप्रिल–जुनको त्रैमासिकमा जापानी अर्थव्यवस्थामा आधाभन्दा बढी योगदान दिने निजी खपतमा पनि ८ दशमलब २ प्रतिशतले गिरावट आएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु