विद्युत प्राधिकरणका कर्मचारीद्धारा चरम लापरवाही : बिल असुल्ने स्थानमा बाख्रा

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 25
  •  
  •  
  •  
  •  
    25
    Shares

रौतहट ८,श्रावण 
रौतहटको बिधुत प्राधिकरण शिवनगर प्रशाखाका कर्मचारीले चरम लापरवाही गरेको जनगुनासो आउन थालेको छ । बिधुत महसुल भुक्तानी गर्न प्राधिकरणको कार्यालयमा पुग्दा बिल असुल्ने स्थानमा बाख्रा बाध्ने तथा दाउराका चाङ्ग राख्ने गरेको पाइएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

सो अवस्थाले गर्दा आफु कुन कार्यालय आएको हु भन्ने महसुुस नै नहुने सेवाग्राहीले बताएका छन । कार्यालयसम्म जानको लागी पोलको सहारा लिनु पर्ने अवस्था रहेको छ । बर्षातका कारण बिल तिर्न पानीमा उभिएर घाटी तान्दै बस्नु पर्ने स्थानिय शिवपुजन शाहले बताए । सेवाग्राहीले बिल भुक्तानी गरिसकेपछि स्टेटमेन्ट लिन भने गौर जानु पर्ने बाध्यात्मक परिस्थिति रहेको स्थानियले बताएका छन । कर्मचारीको चरम लापरवाहीले आफुहरुले सास्ति खेप्नु परेको स्थानियले आरोप छ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु