दशैमा किया कार किन्दा ४ लाखसम्म छुट पाइने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 33
  •  
  •  
  •  
  •  
    33
    Shares

काठमाडौँ । नेपालीहरुको महान चाड दसैं नजिकिएसंगै बिभिन्न अटोमोबाइल कम्पनीहरुले अहिले धमाधम दसै तिहार लक्षित स्किम सार्बजनिक गरिरहेका छन् । सोही मेसोमा किया मोटर्सका लागि नेपालस्थित आधिकारिक बितरक कन्टीनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले समेत भारी नगद छुट सहितको स्किम सार्बजनिक गरेको छ । उसले ‘बिगेस्ट सरप्राइज अफ द इयर’ योजना सार्बजनिक गरेको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

यस योजना अन्तर्गत किया स्पोर्टेज र सेल्टोस एसयुभी खरिद गर्ने ग्राहकले ४ लाखसम्म नगद छुट पाउने छन् । यसको अतिरिक्त एक बर्षको बिमा बापतको रकम र सडक कर समेत कम्पनी आफैले तिरिदिने बताइएको छ ।
भारतीय बजारमा समेत उत्पादन हुन थालेपछि किया ब्रान्डका सवारी साधनले नेपाली बजारमा पछिल्लो समय राम्रो कारोबार गर्न सफल भइरहेको छ । केही समयअघि सेल्टोस एसयुभीमार्फत यो सेग्मेन्टमा आफ्नो उपस्थिती दरिलो बनाउँदै लगेको कियाले पछिल्लो समय सोनेट मोडलको क्रसओभर सार्बजनिक गर्ने तयारी गरिरहेको छ । सुरुवाती मुल्य ३५ लाख ९० हजारमा यसको बुकिङ लिइरहेको कम्पनी स्रोतले बताएको नेपालअटोले जनाएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु