केटीएम ३९० मोटरसाइकल बजारमा, बुकिङ शुरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 40
  •  
  •  
  •  
  •  
    40
    Shares

काठमाडौं – विश्वको १ नम्बर केटिएम मोटर साइकल कम्पनीले केटीएम ३९० मोटरसाइकल बजारमा ल्याएको छ । नेपालभरिका केटीएम शोरुमहरुमा केटीएम ३९० एड्भेन्चर ९ लाख ९९ हजार ९ सय बिक्रीमूल्य राखेर बुकिङ शुरु गरेको छ । यो बाइकको बिक्री मंगलबारदेखि शुरु भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेपालको एड्भेन्चर बाइकिङको उदाउँदो सेग्मेन्टमा केटीएम ३९० एड्भेन्चरले केटीएममा शानदार आगमन गरेको छ । बितेका वर्षमा एड्भेन्चर यात्रा र अफरोड बाइकिङमा मानिसहरुको चासो बढिरहेका बदलिँदो ट्रेन्डलाई ध्यानमा राखेर एड्भेन्चर यात्रा र शहरको दैनिक जीवनमा राइडिङको मजालिनका लागि ३९० एड्भेन्चर बनाइएको कम्पनीले दाबी गरेको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु