सिन्धुपाल्चोक – जुगल गाउँपालिका २ लिदीमा गएको पहिरो पीडितको कोरोना परिक्षण हुने भएको छ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
लिदीबाट बाँसखर्क स्थानान्तरणको क्रममा केही व्यक्तिको कोरोना परिक्षण गर्न लागेको हो । अस्थायी बसोवासका लागि बाँसखर्क स्थानान्तरण भएका १७२ परिवारको केही व्यक्तिको कोरोना परिक्षण गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए ।
Advertisements



JUNGLE






from the
city



लिदीमा गएको पहिरामा परि ३३ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता भएका छन्। बेपत्ताको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ । आजै सभामुख अग्नि सापकोटा सहितको टोली बाँसखर्क पुग्ने भएको छ ।