लिदी पहिरो पीडितको कोरोना परिक्षण गरिदै

सिन्धुपाल्चोकको लिदी पहिरोको दृश्य

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 27
  •  
  •  
  •  
  •  
    27
    Shares

सिन्धुपाल्चोक – जुगल गाउँपालिका २ लिदीमा गएको पहिरो पीडितको कोरोना परिक्षण हुने भएको छ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

लिदीबाट बाँसखर्क स्थानान्तरणको क्रममा केही व्यक्तिको कोरोना परिक्षण गर्न लागेको हो । अस्थायी बसोवासका लागि बाँसखर्क स्थानान्तरण भएका १७२ परिवारको केही व्यक्तिको कोरोना परिक्षण गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

लिदीमा गएको पहिरामा परि ३३ जनाको मृत्यु भएको छ भने ६ जना अझै बेपत्ता भएका छन्। बेपत्ताको खोजिकार्य जारी रहेको प्रहरीले जनाएको छ । आजै सभामुख अग्नि सापकोटा सहितको टोली बाँसखर्क पुग्ने भएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु