१२ तस्वीरमा हेर्नुहोस दोस्रो हप्ताको निषेधाज्ञामा काठमाण्डौको दृश्य

सुनसान काठमाण्डौ ।

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 35
  •  
  •  
  •  
  •  
    35
    Shares

काठमाण्डौ । काठमाण्डौ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकामा दोस्रो हप्ता पनि लकडाउन गर्ने घोषणा गरेसँगै काठमाण्डौ अझै सुनसान देखिएको छ । कोरोना भाइरसको सबैभन्दा बढी संक्रमित रहेको जिल्ला काठमाण्डौ भएको कारण यहाँ उच्च सतर्कता अपनाइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

संक्रमण नियन्त्रणमा लिनका लागि सावधानको प्रयास स्वरुप सुरुमा एक हप्ताका लागि लागु गरिएको निषेधाज्ञाको समय बुधबार राति सकिनुअघि नै तीनै जिल्लामा थप एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय प्रशासनले गरेको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

अब भदौ १७ गतेसम्म निषेधाज्ञा लागु रहने छ । निषेधाज्ञा थप कडाईका साथ लागु गर्ने प्रशासनले जनाएको छ । निषेधाज्ञा थपिएसँगै सुरक्षाकर्मीले उपत्यका प्रवेश गर्ने नाकामा थप कडाई गरेका छन् ।

नागढुङ्गा नाकाबाट खाद्यान्न, फलफूल, औषधि, तरकारी, दुग्ध र मासुजन्य सामग्री बोकेका सवारी साधनलाई सहजै प्रवेश गर्न दिइएको छ । त्यसबाहेक एम्बुलेन्स, निर्माण जन्य सामग्री बोेकेका सवारी साधनहरु पनि सोधपुछ गरी उपत्यका प्रवेश गर्न दिइएको छ ।

हेरो १२ तस्वीरमा काठमाण्डौ क्षेत्रमा देखिएको उराठलाग्दा दृश्यहरु ।

तस्वीर हरु : दिपेन्द्र भट्टराइ सिम्रिक खबर

 

यो पनि पढ्नुहोस् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु