काठमाण्डौ उपत्यकाको निषेधाज्ञा लम्बाउने तयारी

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 109
  •  
  •  
  •  
  •  
    109
    Shares

काठमाण्डौ । कोरोनाको सङ्क्रण बढ्दै गएपछि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा लम्बिने भएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

उपत्यकाका सबै स्थानीय तहले १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालयहरूले साझा निर्णय गर्ने भएका छन । आज तीनवटै जिल्ला प्रशासन कार्यालयहरूको बैठक बस्दैछ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले १५ भदौसम्म अत्याश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । यसअघि पनि उनीहरूले १० भदौसम्म सेवा बन्द गर्ने निर्णय गरेका थिए ।

उनीहरूकै सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयहरूले १० भदौसम्म निषेधाज्ञा जारी गरेका थिए । आज जिल्ला प्रशासन कार्यालयहरुको सयुक्त बैठक बस्ने र गृहमन्त्रालयलाई जानकारभोलि निर्णय गर्ने तयारी भइरहेको छ ।

सङक्रमण बढन थालेपछि फेरि निषेधाज्ञा थप्नको विकल्प नरहेको नगरपालिका फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिका मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

उपत्यकामा समुदायस्तरमै कोभिड–१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा फराकिलो बनाउने निर्णय पनि नगरपालिका फोरमले गरेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु