काठमाण्डौ । गुल्मीकी सर्जक रुपा रश्मी सापकोटाको शब्द संकलनमा नया गीत ‘ मैना राजा मैना रानी ‘ बजारमा आएको छ ।


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
बिष्णु माझी र ऋषि खड्काको स्वर रहेको उक्त गीतमा शब्द रुपा रश्मी सापकोटाले लेखेकी छन् भने संगीत ऋषि खड्काको रहेको छ । भने अरेन्ज विनोद बाजुरालीले गरेका छन् । साया भण्डारी र रमेश हमाल ठकुरीको अभिनय रहेको उक्त गीतमा राजपरिवारको प्रेम कथा सँगै आफ्नो मायालु विना जीवन चल्न नसक्ने कुरा बताइएको छ ।



JUNGLE






from the
city



आफुलाइ पर्ने हरेक समस्याको समाना गर्न तयार रहने प्रेमीप्रमिकाको कथा प्रस्तुत गरिएको छ । उक्त गीत ऋषि खड्काको युट्युब च्यानलमा हेर्न सकिन्छ ।
एक वर्षअघि देखि चर्चामा आएको ‘मैना राजा मैना रानी’ बोलको गीतको थेगो अडियो मात्र सार्वजनिक भएपछि टिकटकमा पनि अत्याधिक भाईरल बनेको थियो । झण्डै ६ महिला अघि लकडाउनका समयमा गीतको प्रोमो बजारमा ल्याइएको थियो ।
विभिन्न कारण देखाउँदै रिलिजको मिती पछि सार्दै आएको निर्माण पक्षले यो गीत निकै नै आसा लाग्दो बनेको बताएको छ । मुस्ताङका विभिन्न ठाउँमा सुटिङ गरिएको गीतको लगानी पनि राम्रै लागेको निर्माण पक्षको दाबी छ ।
गुल्मीको मुसिकोट नगरपालिका ८ वामी जन्म भइ हाल गैडाकोटमा बस्दै आएकी रुपारश्मी सापकोटा पछिल्लो समय गीतसंगीतको बजारमा उदाएकी हुन् । यस अघि पनि उनकै शब्द सिर्जनामा जुनलाइ क्यारी छुम्ला, पिरतीको घर, माफ गर, मेरो आँशु तिम्रा हाँसो लगायतका गीतहरुर बजारमा आएका छन् । ती गीतहरु पनि उस्तै चर्चा कमाउन सफल भएका थिए ।
आज हाल बजारमा आएको मैना राजा मैना रानी