मकवानपुरमा ट्रक दुर्घटना हुदा एकजनाको मृत्युु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

११ साउन, मकवानपुर । मकवानपुरमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुइजना रहेको उक्त ट्रक दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ४ ख ७०४ नम्बरको ट्रक अनियन्त्रित भइ मकवानपुरको मनहरी गाउँपालिका-९ खरङगामा सडकबाट अन्दाजी १० मिटर तल पल्टिँदा एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाराका अन्दाजी २० वर्षीय राज चौधरी हुन् भने घाइते हुनेमा ट्रक चालक अन्दाजी ४५ वर्षीय लक्ष्मी नारायण चौधरी घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक हरि विष्णु ढकालले जानकारी दिए ।
यसैगरी घाइतेलाई उपचारका लागि भरतपुर चितवन पठाइएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु