राजधानी टुँगो लगाउन प्रदेशसभामा मतदानको प्रक्रिया शुरु

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

बुटवल । प्रदेश नम्बर ५ को राजधानी दाङ राख्ने या नराख्ने विषयमा मतदान प्रक्रिया शुरु भएको छ । केही बेर अघि सभामुखले मतदान प्रक्रिया शुरु गर्न निर्देशन दिए । केही मिनेटमै सांसदले आफ्नो मत दिनेछन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेकपाले आफ्ना सांसदलाई पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ भने काँग्रेसले विपक्षमा मतदान गर्न भनेको छ । तर काँग्रेसका केही सदस्यहरुले भने पक्षमा नै मतदान गर्ने भनेका छन् । उक्त प्रस्तावलाई दुई तिहाई बहुमतले पारित गरेको खण्डमा राजधानी दाङ हुनेछ भने नाम लुम्बिनी तोकिने छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु