हप्ताको २४ लाख पाउण्ड पाउने गरी मेस्सी म्यान्चेस्टर सिटीमा जान सहमत

मेस्सी, Photo Google

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 30
  •  
  •  
  •  
  •  
    30
    Shares

काठमाण्डौ, एजेन्सी ।
बर्सिलोनाका खेलाडी लियोनेल मेस्सीले पेप गार्डियोलाको म्यानचेस्टर सिटीमा सम्मिलित हुन हप्ताको २.३ मिलियन पाउण्डको सम्झौतामा सहमति जनाएका छन् । उनले विभिन्न असन्तुष्टिको कारण आफुले खेल्दै आइरहेको बार्सिलोना छोड्ने बताएका थिए । ३३ वर्षीय खेलाडी मेस्सीले बार्सिलोना छोडे सँगै हप्ताको २.४ मिलियन पाउण्डका दरले ५ बर्षसम्म पेप गार्डियोलाको म्यान्चेस्टर सिटी सँग सम्झौता गरेका हुन् । यसको अर्थ उनले ५ बर्षको अवधिमा हप्तामा २.४ मिलियनका दरले ६२३ मिलियन पाउण्ड पाउनेछन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
मेस्सीको कमाइ तालिका

रेकर्ड स्पोर्टका अनुसार यो सम्झौता अनुसार इतिहासमै सर्वाधिक धेरै पैसामा सम्झौता गर्ने खेलाडीको रुपमा मेस्सीले पहिलो पटक इतिहास बनाउने छन् । अर्थात उनले एक घण्टामा १४ हजार २ सय पाउण्ड, एक दिनमा ३ लाख ४१ हजार पाउण्ड तथा २.४ मिलियन अर्थात २४ लाख पाउण्ड कमाउनेछन् । भने एक महिनामा उनको कमाइ १०.४ मिलियन अर्थात एक करोड ४० लाख पाउण्ड हुनेछ । सिटीमा अनुबन्ध हुनु अघि उनले इतिहादमा २ बर्षमा ३ सिजन खेल्ने छन् । रिपोर्टका अनुसार उनलाइ सिएफजिमा बराबर शेयर दिन पनि सक्ने जनाइएको छ । बार्सिलोनाका नया मालिक रोनाल्ड कोम्यानले मेस्सीलाइ बार्सिलोनामा बस्ने इच्छा नभएको खण्डमा तत्काल निस्कन सक्ने बताएका थिए । त्यसैगरी अध्यक्षले भने उनी महान खेलाडी भएको कारण उनको इच्छाले जे भन्छ, त्यही गर्नुपर्ने बताएका थिए ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु