नेपालीले रोप्न छोडे, भारतबाटै आयात हुन्छ अत्यन्तै गुणयुक्त 'कोदो'

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 564
  •  
  •  
  •  
  •  
    564
    Shares

१२ साउन, काठमाण्डौ
नेपालीहरु कत्तिलाइ कोदोको स्वाद थाहा छैन । खाएकाहरु कत्तिले खान पनि छोडीसके । धेरैलाइ यसको फइदा पनि थाहा छैन । नेपालमा प्रशस्तै उत्पादन हुने कोदो आजकल दिनहु आयात भइरहेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेपालीहरुले कोदोलाइ हेला गर्न थालेको परिणाम हो यो । गाँउघरमा कृषकहरुले कोदो रोप्न छोडेका छन । यदि रोपीहालेमा पनि कम मात्रामा रोपेका छन । जसले गर्दा कोदो भारतबाट आयात गर्नुपर्ने अवस्था आइरहेको छ । गएको आर्थिक वर्षमा २१ लाख ७२ हजार ६ सय २५ किलो कोदो भारतबाट आयात भएको भन्सार विभागको तथ्याङ्कमा छ । विभागका अनुसार ७ करोड १५ लाख १७ हजार रुपैयाँको कोदो आयात भएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

आर्थिक वर्ष २०७५÷७६ मा आठ करोड तीन लाख रुपैयाँ बराबरको २९ लाख १० हजार किलो कोदो आयात भएको थियो । यो सबै भारतबाट आयात भएको हो । कोदोको ढिडो, रोटी, पिठो स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु