१२ साउन, काठमाण्डौ
नेपालीहरु कत्तिलाइ कोदोको स्वाद थाहा छैन । खाएकाहरु कत्तिले खान पनि छोडीसके । धेरैलाइ यसको फइदा पनि थाहा छैन । नेपालमा प्रशस्तै उत्पादन हुने कोदो आजकल दिनहु आयात भइरहेको छ ।
Advertisements


MAKEUP
STUDIO

MAKEUP SERVICES
AND CLASSES


KTM PHONE:
9813498185
नेपालीहरुले कोदोलाइ हेला गर्न थालेको परिणाम हो यो । गाँउघरमा कृषकहरुले कोदो रोप्न छोडेका छन । यदि रोपीहालेमा पनि कम मात्रामा रोपेका छन । जसले गर्दा कोदो भारतबाट आयात गर्नुपर्ने अवस्था आइरहेको छ । गएको आर्थिक वर्षमा २१ लाख ७२ हजार ६ सय २५ किलो कोदो भारतबाट आयात भएको भन्सार विभागको तथ्याङ्कमा छ । विभागका अनुसार ७ करोड १५ लाख १७ हजार रुपैयाँको कोदो आयात भएको छ ।
Advertisements



JUNGLE






from the
city



आर्थिक वर्ष २०७५÷७६ मा आठ करोड तीन लाख रुपैयाँ बराबरको २९ लाख १० हजार किलो कोदो आयात भएको थियो । यो सबै भारतबाट आयात भएको हो । कोदोको ढिडो, रोटी, पिठो स्वास्थ्यका दृष्टिकोणले निकै फाइदाजनक छ ।