यात्रुको लापरवाही, नेपाल एयरलाइन्सलाई कारवाही !

नेपाल एयरलाइन्सको न्यारोबडी, फाइलफोटो

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 30
  •  
  •  
  •  
  •  
    30
    Shares

काठमाडौं । नेपाल एयरलाइन्सको जहाज चढेर हङकङ पुगेका यात्रुमा कोरोना भाइरस पुष्टि भएपछि हङकङले नेपाल एयरलाइन्सलाई कारवाही गरेको छ । ६ जना यात्रुमा कोरोना संक्रमण देखिएको कारण दुई हप्ता सम्मको निम्ती हङकङले एयरलाइन्सलाई कारवाही गरेको होे । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार नेपालबाट कोरोना परीक्षण पीसीआर रिर्पोट नेगेटिभ आएकै यात्रुमा समेत हङकङमा कोरोना देखिएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

नेपालबाट अधिकतम ७२ घण्टा अगाडिसम्मको पीसीआर रिपोर्ट देखाएमा हङकङ जान पाइने प्रावधान थियो ।तर स्वाब दिएपछि बजारमा डुल्ने बानी भएको कारण कोरोना देखिएको हुनसक्ने बताइएको छ । यात्रुहरुले गल्ती गरेको कारण नेपाल एयरलाइन्सलाई कारवाही भोग्नु परेको हो । आइतबार लागेको प्रतिवन्ध अब १७ अक्टोवरमा मात्र फुकुवा हुनेछ । अक्टोवर ३ मा नेपाल एयरलाइन्सको ‘आरए ४०९९’ उडानबाट हङकङ गएका ६ यात्रुमा कोरोना देखिएको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु