वायुसेवा निगमका करार कर्मचारी आन्दोलित

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

७ साउन, काठमाण्डौ
नेपाल वायुसेवा निगमका करार कर्मचारीले कार्यालय अगाडि धर्ना दिएका छन् । वायुसेवा निगमले करार अवधि सकिएका कर्मचारीलाई पुनः नियुक्ति नदिएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

आयस्रोत घटेको भन्दै वायुसेवा निगमले १ सय ४५ जना करार अवधि सकिएका कर्मचारीहरुलाई हटाएको थियो । ती कर्मचारीले करार नवीकरणसहित रोजीरोटीको सुनिश्चितताको माग गर्दै आन्दोलन सुरु गरेका हुन् । आन्तरिक भ्रष्टाचार अन्त्य गर्नुपर्ने पनि उनीहरुको माग छ । यसैबीच प्रहरीले उनीहरुको आन्दोलनमा धरपकड गरेको छ । प्रहरीले उनीहरुमध्ये ७ जनालाई नियन्त्रणमा लिएको छ ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु