अर्लाङ्कोट सेवा समाज जापान द्धारा मृगौला पीडित उपाध्यायलाइ ५६ हजार बढी सहयोग

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 30
  •  
  •  
  •  
  •  
    30
    Shares

बिष्णु प्रसाद आचार्य, गुल्मी १९ साउन
गुल्मीको मुसिकोट नगरपालिका ९ अर्लाङ्कोट ददल्का घर भइ हाल रुपन्देही सैनामैना ३ बस्ने मृगौला पीडित नारायण प्रसाद उपाध्यायलाइ आर्थिक सहयोग प्राप्त भएकोे छ । अर्लाङ्कोट सेवा समाज जापान द्धारा मृगौला पीडित उपाध्यायलाइ नगद रु ५६ हजार ४ सय २५ सहयोग गरिएको हो ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

५५ बर्षको उमेरै मृगौलामा रोग लागी उपचाररत छन् । उनी बिगत ४ बर्ष देखी डाइलासीस गराइरहेका छन् । आर्थिक अवस्था अत्यन्तै कमजोर भएको कारण उपाध्यायको परिवारले यतिबेला सहयोगको याचना गरिरहेका छन् ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

आफुहरु प्रवासमा रहेको भएपनि गाँउमा परेको दुख पीडामा मलम लगाउनको निम्ती सधै तयार रहनुपर्छ भन्ने मान्यता सहित उक्त सहयोग गरेको संस्थाले जनाएको छ । संस्थाले यस अघि पनि बिभिन्न समस्यामा परेका ब्यक्तिहरुलाइ सहयोग गर्दै आइरहेको छ ।

परिवारको सहयोगको अपिललाइ ध्यानमा राख्दै संस्थाका उपाध्यक्ष ऋषिराम घिमिरेको प्रमुख आतिथ्यता तथा सदस्य कृष्ण प्रसाद खरेलको उपस्थितीमा नगद हस्तान्तरण गरिएको होे ।

उक्त टोल बिकास संस्थाका अध्यक्ष लक्ष्मण शर्माको सञ्चालन रहेको थियो । सहयोगी प्रति परिवारले धन्यवाद ज्ञापन गरेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु