कुटपिटमा युवकको मृत्यु भएको विषमा सेनाको ध्यानाकर्षण, अनुसन्धानमा सघाउने

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 13
  •  
  •  
  •  
  •  
    13
    Shares

९ साउन, काठमाण्डौ
नेपाली सेनाको सुचना तथा जनसम्पर्क निर्देशनालयले शुक्रवार प्रेस बिज्ञप्ती जारी गर्दै सेनाको कुटपिटबाट मृत्यु भएको भनिएको विषमा ध्यानाकर्षण भएको जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा सेनाको कुटाइबाट बुधबार एक युवकको मृत्यु भएको समाचार बाहिरर आएसँगै सेनाले यस्तो विज्ञप्ती निकालेको हो ।
साथै बिज्ञप्तीमा सेनाले यस विषयमा आवश्यक पर्ने अनुसन्धानमा पुर्ण साथ दिने समेत बताएको छ ।
भरतपुर अस्पतालमा मृत्यु भएका राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको सेनाको कुटपिटबाट नै मृत्यु भएको परिवारको दाबी छ । परिवारले स्वतन्त्र रुपमा छानविन गरी दोषीलाइ कारवाही गर्न माग गरेको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु