नेप्सेको टिएमएसमा देखिएको समस्या समाधान, खुल्यो कारोबार

Advertisements

Slide SIMRIK
HOLIDAYS
Lazimpat, Kathmandu 9813858161 01-4446121/22 Your Holiday Partner

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185
  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौँ । नेपाल स्टक एक्चेन्ज नेप्सेमा शेयर कारोबार पुन सुचारु भएको छ । टिएसएसमा समस्या आएको कारण कारोबार बन्द भएको थियो । आज पौने दुइ बजेपछि कारोबार सुचारु भएको नेप्सेले जनाएको छ ।

Advertisements

Slide DAZZLE
MAKEUP
STUDIO
ALL KINDS OF
MAKEUP SERVICES
AND CLASSES
CHABAHIL,
KTM
PHONE:
9813498185

कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएपछि शेयर कारोबार रोक्का भएको थियो । टिएमएसमा अर्डर राख्न नमिल्ने तथा राखिएको अर्डर रद्द गर्न नमिल्ने जस्ता समस्या देखिएको थियो। नेप्सेमा दैनिक अरबौको कारोबार हुन्छ । टीएमएसमा विगतमा पनि बेलाबेला समस्या आउने गरेको थियो ।

Advertisements

Slide adventures BUN
JUNGLE
Slide escape
from the
city
Slide Panchmane, Tarkeshwor, KTM Ph: 980-8704092
तपाईलाई यो खबर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

भर्खरै प्रकाशित

सम्बन्धित खबरहरु